Logo

एनआईसी एशिया बैंकको २ नयाँ शाखा सिन्धुलीमाडी र बेसीशहरमा, आइतबारदेखि सेवा शुरु

एनआईसी एशिया बैंकको २ नयाँ शाखा सिन्धुलीमाडी र बेसीशहरमा, आइतबारदेखि सेवा शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौंं । एनआईसी एशिया बैङकले आफ्ना २ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले सिन्धुलीको सिन्धुलीमाडी र लम्जुङको बेसीशहरमा आइतबार नयाँ शाखा विस्तार गरेको हो ।

उक्त बैङकको हाल नेपालभर १ सय ५६ वटा शाखा कार्यलय रहेका छन । साथै १ सय ४१ एटिएम तथा ४ एक्स्टेन्सन काउन्टर रहेका छन् ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यसहित अन्य स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL