Logo

सिटिजन्स बैंकले शुरु गर्यो अष्ट्रेलियन डलर सटही सुविधा

सिटिजन्स बैंकले शुरु गर्यो अष्ट्रेलियन डलर सटही सुविधा


बिजखबर संवाददाता
27
Shares

सिटिजन्स बैंक इन्टरनेसनलले अष्ट्रेलियन डलर सटही सुविधा संचालनमा ल्याएको छ । बैंकले अष्ट्रेलियाको स्टेट बैंक अफ इन्डियाको, सिड्निमा आफ्नो अष्ट्रेलियन डलर खाताखोली अष्ट्रेलियन डलरको कारोबार सुचारु गरेको हो ।

यससँगै अष्ट्रेलियामा अध्ययनगर्न चाहने नेपाली विधार्थीहरुलाई सुविधापुग्ने र अष्ट्रेलिया स्थित नेपालीहरुलाई पनि विश्वसनीय र सरल ढङ्गले बैङ्किग कारोबार गर्न सहज हुने विश्वास बैंकको छ र्।

साथै भविष्यमा बैंकले आफ्ना ग्राहकलाई अन्य खालका सुविधा पनि उपलब्ध गराउने जानकारी गराएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL