Logo

स्वरोजगार लघुवित्तको २६% लाभांश प्रस्ताव, १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने

स्वरोजगार लघुवित्तको २६% लाभांश प्रस्ताव, १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । स्वरोजगार लघुवित्त बिकास बैंकले २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिले २६ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

त्यस्तै कम्पनीले थप १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । यसअघि २ बराबर १ अनुपातमा हकप्रद घोषणा गरेको

कम्पनीको सो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी भएको बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL