Logo

शतप्रतिशत हकप्रद पछि यसरी भयो अरुण फाइनान्सको मूल्य समायोजन !

शतप्रतिशत हकप्रद पछि यसरी भयो अरुण फाइनान्सको मूल्य समायोजन !


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल स्टक एस्कचेञ्ज (नेप्से)ले अरुण फाइनान्सको मूल्य समायोजन गरेको छ । फाइनान्सले १ सय प्रतिशत हकप्रद सेयर जारी गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।

नेप्सेल सोमबार मूल्य समायोजन गर्दै प्रतिकित्ता मूल्य १ सय ६० रुपैयाँ निर्धारण गरेको हो । फाइनान्सको औसत आधार मूल्य भने १ सय ३० रुपैयाँ रहेको छ ।
फाइनान्सले १ बराबर १ को अनुपातमा प्रतिकित्ता १५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । जसको सेयर धनी किताब खाता (बुक क्लोज) हिजो भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL