Logo

गरिमाको साधारण सभाले स्वीकृति गर्यो हकप्रद सेयर, १० कित्ता हुनेले ७ कित्ता पाउने

गरिमाको साधारण सभाले स्वीकृति गर्यो हकप्रद सेयर, १० कित्ता हुनेले ७ कित्ता पाउने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं गरिमा विकास बैंकको साधारण सभाले आफ्ना सेयर धनीलाई वितरण गर्न लागेको हकप्रद सेयर स्वीकृति गरेको छ । गरिमाको शुक्रबार भएको १० औं वार्षिक साधारणसभाले उक्त बोनस सेयर स्वीकृत गरेको हो ।

साधारण सभाले स्वीकृति गरेसँगै सेयर धनीले १० वरावर ७ कित्ता बोनस सेयर पाउने भएका छन् । सो सम्बन्धमा बैंकले आजैमात्र नेपाल स्टक एक्स्चेञ्चलाई जानकारी गराएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL