Logo

सिनर्जीले ० दशमलव २५ हकप्रद जारी गर्ने, चुक्ता पूँजी ५९ करोड ३० लाख पुर्याइदै

सिनर्जीले ० दशमलव २५ हकप्रद जारी गर्ने, चुक्ता पूँजी ५९ करोड ३० लाख पुर्याइदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिनर्जी फाइनान्स लिमिटेडले ० दशमलव २५ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको आइतवार बसेको विशेष साधारण सभाले यस्तो निणर्य गरेको हो ।

कम्पनीले चुक्ता पूँजी रु. ४७ करोड ४४ लाखको ० दशमलव २५ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने सम्वन्धी प्रस्ताव पारित गरेको बताइएको छ ।
हकप्रद शेयर जारी पश्चात संस्थको चुक्ता पूँजी ५९ करोड ३० लाख पुग्ने छ ।

राष्ट्र बैंकले ग बर्गका राष्ट्रिय स्तरका फाइनान्स कम्पनीले २०७४ असार मसान्तभित्र चुक्ता पूँजी ८० करोड पुर्याउन निर्देश्न दिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL