Logo

मुक्तिनाथको नाफा ६५ प्रतिशतले बढ्यो, गत आवमा कमायो ३६ करोड

मुक्तिनाथको नाफा ६५ प्रतिशतले बढ्यो, गत आवमा कमायो ३६ करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मुक्तिनाथ बिकास बैंकले आर्थिक वर्ष २०७२/७३ मा ३५ करोड ८८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा आव २०७१÷७२ को तुलनामा ६५ प्रतिशतले बढी हो । बैंकल आव २०७१÷७२ मा २१ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

बैंकको व्याज आम्दानीमा बृद्धि र खराव कर्जा घटेसँगै नाफामा बृद्धि भएको हो । बैंकले आफ्नो खरावकर्जा घटाएर कुल कर्जा प्रवाहको जिरो दशलमव जिरो ९ प्रतिशतमा झार्न सफल भएको छ । यसैगरी बैंकले सो अवधिमा निक्षेप संकलन तथा कर्जा प्रवाहमा पनि उल्लेख्य बृद्धि गरेको छ । हाल बैंकको चुक्ता पूँजी ८३ करोड रुपैयाँ रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL