Logo

सनराइजको नाफामा ७४ प्रतिशतले बृद्धि, ९ महिनामा कमायो ५९ करोड

सनराइजको नाफामा ७४ प्रतिशतले बृद्धि, ९ महिनामा कमायो ५९ करोड


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सनराइज बैंकले चालू आर्थिक वर्षको पहिलो ९ महिनामा ५८ करोड ८१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ७४ प्रतिशतले बढी हो । बैंकले गत आवको सोही अवधिमा ३३ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

बैंकले ब्याज आम्दानी र संचालन मुनाफा बृद्धि गरेसँगै खुद नाफामा भारी बृद्धि गरेको हो । यसैगरी, बैंकले सो अवधिमा निक्षेप संकलन र कर्जा प्रवाहमा पनि बृद्धि गरेको छ ।

सो अवधिमा बैंकले खराव कर्जा पनि घटाएको छ । हाल बैंकको खराव कर्जा ३ दशमलव ७७ प्रतिशतबाट घटेर कुल कर्जा प्रवाहको २ दशमलव २८ मा झरेको छ । सो अवधिमा बैंकको कर्मचारी र संचालन खर्च बढेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL