Logo

नेपाल–अष्ट्रेलियाबीच हवाई सेवा सम्झौंता गर्न मन्त्रिपरिषद्को अनुमति, भ्रमणमा रहेका मन्त्री भट्टराईले सम्झौता गर्ने

नेपाल–अष्ट्रेलियाबीच हवाई सेवा सम्झौंता गर्न मन्त्रिपरिषद्को अनुमति, भ्रमणमा रहेका मन्त्री भट्टराईले सम्झौता गर्ने



काठमाडौं । सरकारले नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौंता गर्न अनुमति प्रदान गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई देशबीच हवाई सेवा सम्झौंतामा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

laxmi

हाल संस्कृति पर्यटन तथा नागरिय उड्डयन मन्त्री योगेशकुमार भट्टराई अन्तरराष्ट्रिय हवाई उड्डयन संगठनको ४० औं वार्षिक साधारणसभामा भाग लिन क्यानडा पुगेका छन् । सोही अवसरमा पर्यटन मन्त्री भट्टराईले उक्त सम्झौता गर्न लागेका हुन् ।

यससँगै नेपालले दुई पक्षीय हवाई सम्झौता गरेको मुलुकको संख्या ४० पुग्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL