Logo

कतार एयरवेजको ग्लोबल सेल्स क्याम्पेन ३ दिनका लागि थप, ५० प्रतिशतसम्म छुट

कतार एयरवेजको ग्लोबल सेल्स क्याम्पेन ३ दिनका लागि थप, ५० प्रतिशतसम्म छुट


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । कतार एयरवेजले आफ्नो ग्लोबल सेल्स क्याम्पेन ( विश्व विक्री अभियान) ३ दिनका लागि थप गरेको छ ।

एयरलाइन्सले जनवरी १९ सम्मका लागि अभियान सञ्चालन गर्न लागेको हो । यसबाट कतार एयरलाइन्सका १५० गन्तव्यका यात्रुहरु लाभान्वित हुने बताएको छ ।

कतार एयरवेजका चिफ कमर्सियल अफिसर इह्याव अमिनका अनुसार आफ्ना यात्रुहरुको मागलाई ध्यानमा राख्दै ग्लोवल ट्राभल बुटिक विस्तार गरिएको हो । साथै यात्रुहरुले यस कार्यक्रम मार्फत संसारका १५० भन्दा बढी गन्तब्यको टिकट दरमा भारि छुटको व्यबस्था गरको उनले जानकारी दिए ।
यसले यात्रुहरुलाई विभिन्न गन्तव्यमा सस्तोमा आवतजावत गर्न मद्धत गर्छ । कतार एयरलाइन्सले यात्रामा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो । साथै आफ्ना यात्रुहरुलाई छुटको फाइदा उठाउन आग्रह गरेको छ ।

एयरवेजका अनुसार यो विजनेश तथा इकोनोमी क्लासका लागि छुट हो । योजना अवधिभर बुकिङमा यात्रुले डवल क्युमाइल्स पाउनेछन् । कतार एयरवेजले २०१८ मा थाइल्याण्डको पटाया, मलेसियाको पेनाङ, अष्ट्रेलियाको क्यानबेरालगायतमा उडान भर्ने तयारी थालेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL