Logo

नेपाल टेलिकमका लगानीकर्तालाई ५५ प्रतिशत नगद लाभांस, सरकारको स्वीकृति पश्चात वितरण

नेपाल टेलिकमका लगानीकर्तालाई ५५ प्रतिशत नगद लाभांस, सरकारको स्वीकृति पश्चात वितरण



काठमाडौं । नेपाल टेलिमले आफ्ना लगानीकर्तालाई नगद लाभांस दिने भएको छ । टेलिकमले लगानीकर्तालाई ५५ प्रतिशत नगद लाभांस दिने गरी प्रस्ताव गरेको हो ।

कम्पनी संचालक समितिको सोमबार बसेको बैंठकले आर्थिक बर्ष २०७४/०७५ को नाफाबाट उक्त नगद लाभांस वितरण गर्ने प्रस्ताव पास गरेको हो ।

सो प्रस्तावलाई नेपाल सरकारबाट स्वीकृति भएपश्चात कम्पनीको आगामी दिनमा हुने साधारणसभाबाट पारित गराएर वितरण गरिने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL