Logo

राष्ट्र संघको आईजिएफ फोरममा आनन्दराज खनाल, १ बर्षका लागि नियुक्त

राष्ट्र संघको आईजिएफ फोरममा आनन्दराज खनाल, १ बर्षका लागि नियुक्त



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनाल संयुक्त राष्ट्र संघको इन्टरनेट गभर्नेन्स फोरम (आइजिएफ) को सदस्यमा नियुक्त भएका छन ।

उनि उक्त फोरमको मल्टीडेस्क होल्डर एड्भाईजरी ग्रुप (म्याग)को सदस्यमा नियुक्त भएका हुन ।  संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटरेसले उनलाई २०१९ को एक कार्यकालको लागि नियुक्त गरका हुन ।

म्यागले साईवर तथा विभिन्न ईन्टरनेटका विषयमा नितिनियम तथा स्थानअनुसार यसको कार्यव्यबस्थाको कामहरु गर्ने गर्दछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL