Logo

चीनको वुहान उड्यो नेपाली वाईडबडी, १८० जनालाई नेपाल ल्याईँदै

चीनको वुहान उड्यो नेपाली वाईडबडी, १८० जनालाई नेपाल ल्याईँदै



काठमाडौं । नेपाल एयरलाईन्सको वाईडबडी ए ३३० चीनको वुहानका लागि उडेको छ । चीनमा कोरोना भाईरसको प्रकोप बढेपछि त्यहाँस्थित नेपालीको उद्धार गर्ने उद्धेष्यले वाईडबडी चीनतर्फ प्रस्थान गरेको हो ।

laxmi

चीनको वुहानमा रहेका १ सय ८० जना नेपालीलाई ल्याउनका लागि शनीबार दिउँसो पौने ४ बजे जहाज चीनतर्फ लागेको हो ।

चीनमा गत डिसेम्बरदेखि कोरोना भाईरस महामारीको रुपमा फैलिएको छ । वुहानबाट फैलिएको उक्त भाईरसले हालसम्म ४ हजाभन्दा बढीको ज्यान गईसकेको छ भने १५ हजार भन्दा बढी प्रभावित भएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL