Logo

नेपाली सेनामा जागिरको अवसर, माग्यो १५० जना अधिकृत क्याडेट (विज्ञापनसहित)

नेपाली सेनामा जागिरको अवसर, माग्यो १५० जना अधिकृत क्याडेट (विज्ञापनसहित)


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाली सेनाले रिक्त रहेको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) मा आवेदन खुला गरेको छ ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले समावेशी अनुसार १ सय ५० जना सेकेन्ड लेफ्टिनेन्टमा आवेदन खुला गरेको हो ।

विज्ञापन :

प्रतिक्रिया दिनुहोस्
MBL