Logo

सिटी एक्सप्रेस ‘लखपति एक्सप्रेस’ योजनाको बम्पर उपहार विजेता घोषणा, मानबहादुरले पाए १२ लाख नगद

सिटी एक्सप्रेस ‘लखपति एक्सप्रेस’ योजनाको बम्पर उपहार विजेता घोषणा, मानबहादुरले पाए १२ लाख नगद



काठमाडौं । सिटी एक्सप्रेसले लखपति एक्सप्रेस योजना अन्तरगत मान बहादुर खत्रीलाई बम्पर उपहार विजेता घोषणा गरेको छ ।

कम्पनीले उक्त योजना अन्तर्गत सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानबाट पैसा पठाउने मानबहादुरलाई बम्पर उपहार रु १२ लाख रुपैयाँको लक्कीड्र«मा परेको घोषणा गरेको हो ।

सिटी एक्सप्रेस कम्प्लेक्स् भवनमा कार्यक्रमको आयोजना गरी एक समारोह बीच सिटी एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्र टण्डन र ब्रान्ड एम्बेसडर सिताराम कट्टेल ९धुर्मुस० द्वारा सिस्ट्ममा आधारित लक्की ड्र मार्फत उक्त विजेता घोषणा गरिएको हो ।

उक्त उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत १ हजार ८० जनाल २ सय रुपैयाँको मोबाइल टप अप, साप्ताहिक रुपमा ३६ जना विजेताले १० हजार रुपैयाँ नगद र ३ जनाले १ लाख रुपैयाँ नगद प्राप्त गरिसकेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL