Logo

सर्वोच्च अदालतमा बम राखिएको हल्ला, सबै इजलास स्थगित

सर्वोच्च अदालतमा बम राखिएको हल्ला, सबै इजलास स्थगित


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । सर्वोच्च अदालतमा बम राखिएको भन्दै खानतलासी शुरु गरिएको छ । अदालतमा बमको गरिएको छ । हल्ला चलेपछि आजका सबै इजलास स्थगित भएका छन् ।
अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै सहरजिष्टार नारायण पन्थीलाई फोन गरेपछि इजलास खाली गराइएको हो ।

बम राखिएको हल्लापछि नेपाली सेनाको बम डिस्पोजल टोली सर्बोच्चमा पुगेको हो ।

यससँगै सर्वोच्च प्रशासनले आजका सबै इजलास र न्याय प्रशासनका काम नहुने जानकारी गराएको छ

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL