Logo

टिसिएलको प्रिडीक्ट कन्टेस्ट, बिजेतालाई ३२ इन्चको एलइडी टिभि

टिसिएलको प्रिडीक्ट कन्टेस्ट, बिजेतालाई ३२ इन्चको एलइडी टिभि



काठमाडौं । टिसिएल ब्राण्डले आइपिएल का लागि प्रिडीक्ट कन्टेस्ट सार्वजनिक गरेको छ ।

उक्त कन्टेस्टमा सहभागि हुन टिसिएलको फेसबुक पेज लाइक गरि सेयर गरेको हुनु पर्ने तथा आफुले रोजेको टिमलाई छान्नु पर्ने छ ।

सहभागीहरु मध्ये सवैभन्दा बढि अंक ल्याउने लाई टुर्नामेन्टको अन्त्यमा विजेता घोषणा गरि टिसिएलको ३२ इन्चको एलइडी टेलिभिजन प्रदान गर्ने टिसिएलले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL