Logo

३३ प्रतिशत हकप्रद सेयर पछि यसरी भयो एभरेष्ट बैंकको मूल्य समायोजन

३३ प्रतिशत हकप्रद सेयर पछि यसरी भयो एभरेष्ट बैंकको मूल्य समायोजन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एभरेष्ट बैंकको हकप्रद जारी पश्चात मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एभरेष्ट बैंकको ३३ दशमलव ३३ प्रशितशत हकप्रद जारी भएसँगै मूल्य समायोजन गरेको हो ।

एभरेष्टको प्रतिकित्ता सेयर आधार मूल्य १ हजार ५ सय ५३ रुपैयाँलाई आधार मानेर १ हजार २ सय ७४ रुपैयाँमा मूल्य समायोजन गरेको हो । बैंकले १ सय रुपैयाँ दरको १ करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL