Logo

सिजिको विश्वकप अफर, २ जनाले पाए २० ईन्चको एलइडि टिभि

सिजिको विश्वकप अफर, २ जनाले पाए २० ईन्चको एलइडि टिभि



काठमाडौं । विभिन्न कम्पनीको नेपाली आधिकारीक विक्रेता सिजि डिजिटलले बुधबार २ जनालाई टिभि उपहार दिएको छ ।

कम्पनीले विश्वकपका दौरान आयोजना गरेको ‘एक्स्ट्रा टाईम गोलमै छ मज्जा’ नामक साप्ताहिक बम्पर उपहार आयोजनाको २ जना विजेतालाई टिभि उपहार दिएको हो ।

उक्त टिभि उपहारस्वरुप पाउनेमा इलाम घर भएका धीरज आचार्य र काठमाडौं तिलगंगाका सन्जीत देउला रहेका छन । उनिहरुले लक्की ड्रमार्फत उक्त टिभि पाएका हुन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL