Logo

तोलाको २ सयले बढ्यो सुनको भाउ, चाँदी स्थिर

तोलाको २ सयले बढ्यो सुनको भाउ, चाँदी स्थिर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ५४ हजार ९ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार चाँदीको भाउ भने स्थिर छ ।

चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL