Logo

इयुको कालो सुचीमा पर्ने देश १५ पुग्यो, ७ राष्ट्र खैरो सूचीमा

इयुको कालो सुचीमा पर्ने देश १५ पुग्यो, ७ राष्ट्र खैरो सूचीमा



काठमाडौं । युरोपियन युनियनले करको कारण १० ओटा देशलाई कालोसूचीमा राखेको छ ।

laxmi

इयुले संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका १० देशलाई कालोसूचीमा राखेको हो ।
युरोपियन युनियनका शक्तिशाली देश इटालीको विरोधको बाबजुत पनि यी देशहरूलाई कालोसूचीमा राखिएको हो ।

अब युरोपियन युनियनको कालोसूचीमा रहने देशको संख्या १५ पुगेको छ । सन् २०१७ बाट युरोपियन युनियनले कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको थियो । पनामा पेपरस र लक्सलिक्स जस्ता भष्ट्राचारी काण्डलाई सन् २०१७ मा समेटिएको थियो ।

युरोपियन युपियनले अन्य सात राष्ट्रलाई भने खैरो सूचीमा राखेको जानकारी दिएको छ । इयुको खैरो सुचीमा भने अरुबा, बेलिज, बरमुडा फिजी, ओमन, भानुआतु र डोमिनिका रहेका छन ।रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्
MBL