Logo

अब दक्षिण कोरियामा छैनन् एक जना पनि कोरोनाभाइरस संक्रमित, यसरी गर्यो कोरोना भाइरस निर्मूल

अब दक्षिण कोरियामा छैनन् एक जना पनि कोरोनाभाइरस संक्रमित, यसरी गर्यो कोरोना भाइरस निर्मूल



काठमाडौं । कुनै समय निकै द्रुत गतिमा कोरोनाभाइरस फैलिएला भनेर सोचिएको दक्षिण कोरियामा अब एक जना पनि कोरोनाभाइरस (कोभिड १९) संक्रमित छैनन् ।

laxmi

यो सब हुनुको कारण हो, दक्षिण कोरियाले समयमा नै यसप्रति जिम्मेवार भएर यसको नियन्त्रणका लागि काम गर्नु । फ्रेबुअरीमा चीनबाहेक अन्य कुनै मुलुकमा कोरोनाभाइरस संक्रमण देखिएको थियो, त्यो दक्षिण कोरिया थियो जहाँ चीनकै जस्तै महामारी फैलिने अनुमान गरिएको थियो ।

२९ फ्रेबुअरीमा पहिलो पटक दक्षिण कोरियामा कोरोनाभाइरस संक्रमित पहिलो व्यक्ति भेटिएका थिए । अब अहिले त्यहाँ एकजना पनि कोरोनाभाइरस संक्रमित भेटिएका छैनन् ।

दक्षिण कोरियामा १० हजार ७ सय ६५ जना कोरोनाभाइरस संक्रमित भेटिएका थिए । त्यहाँ कोभिड १९ का कारण २ सय ४७ जनाको मृत्यु भयो ।

प्रतिक्रिया दिनुहोस्
MBL