Logo

बिओकेको सीईओमा शोभनदेव पन्त नियुक्त, ४ बर्षे कार्यकाल

बिओकेको सीईओमा शोभनदेव पन्त नियुक्त, ४ बर्षे कार्यकाल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बैंक अफ काठमाडौं (बिओके) को प्रमुख कार्यकारी अधिकृतमा शोभनदेव पन्त नियुक्त भएका छन् । तत्कालिन लुम्बिनी बैंकका सिईओ पन्त बैंक बिओकेमा मर्ज भएसँगै बैंकिङ क्षेत्रबाट बाहिरीएका थिए ।

तर, उनलाई बिओके संचालक समितिले पुनः सीईओ पदमा नियुक्त गरेको हो । बैंक संचालकले उनलाई यही भदौंबाट लागू हुनेगरी ४ बर्षका लागि सीईओ पदमा नियुक्त गरेको हो । गत साउन १ गतेदेखि बिओकेका सीइओ अजय श्रेष्ठले राजिनामा दिएपछि उक्त पद रिक्त थियो ।

उनले बैंकिङ क्षेत्रमा ३ दशमकभन्दा बढी समय विताएका छन् । लामोसमय बैंकिङ क्षेत्रमा विताएका पन्त बैंकिङ क्षेत्र सुधारका हस्तीका रुपमा परिचित छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL