Logo

विदेशमा कसले लग्यो १० लाखको नेपाली क्यालेण्डर ?

विदेशमा कसले लग्यो १० लाखको नेपाली क्यालेण्डर ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपालबाट विदेशमा निर्यात हुने सामानहरुको सुचीमध्य नेपाली क्यालेण्डर पनि एक हो । विदेशमा रहने नेपालीहरुले तिथीमिती र चाडपर्वको जानकारीको लागि पनि नेपाली क्यालेण्डरको प्रयोग गर्छन् । विदेशमा नेपालीको सङ्ख्या बढ्दै नेपालबाट व्यापारका लागि क्यालेण्डर लैजाने क्रम पनि बढ्दो छ ।

भन्सार विभागका अनुसार गत आर्थिक बर्ष ९ लाख ९८ हजार रुपैयाँ बराबरका नेपाली क्यालेण्डर विदेश निर्यात भएका छन् । सङ्ख्यात्मक हिसाबले एक बर्षभर १६ हजार २ सय २७ थान क्यालेण्डर नेपालबाट विदेशमा लगिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL