काठमाडौं । हालैको आन्दोलनका क्रममा भएको तोडफोडले एनसेलका विभिन्न कार्यालयमा गम्भीर क्षति पुगेको कम्पनीले जनाएको छ। काठमाडौंस्थित मुख्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयमा ठूलो क्षति पुगेको एनसेलले पुष्टि गरेको हो। कम्पनीका अनुसार घटनाले भौतिक संरचना मात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा समेत चुनौती उत्पन्न भएको छ। तर, चुनौतीका बीचमा पनि…