Logo

एप्पललाई उछिन्दै माइक्रोसफ्ट बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी, कति पुग्यो भ्यालु ?

काठमाडौँ । विश्वको सबैभन्दा ठूलो टेक कम्पनी एप्पललाई ठुलो झट्का लागेको छ । दिग्गज टेक कम्पनि माइक्रोसफ्टले एप्पलबाट विश्वको सबैभन्दा मूल्यवान कम्पनीको उपाधि खोसेको छ । अहिले माइक्रोसफ्ट विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । मिडिया रिपोर्टका अनुसार माइक्रोसफ्टको शेयर १.५ प्रतिशतले बढेर कम्पनीको बजार मूल्य २.८८८ ट्रिलियन डलर पुगेको छ । कम्पनीले बिहीबार यो…