Logo

सेञ्चुरी बैंकले सबै कर्मचारीको कोरोना बीमा गराउने, छान्यो लुम्बिनी जनरल इन्स्योरेन्स

सेञ्चुरी बैंकले सबै कर्मचारीको कोरोना बीमा गराउने, छान्यो लुम्बिनी जनरल इन्स्योरेन्स



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सबै कर्मचारीहरुको कोभिड–१९ बीमा गराउने भएको छ । बैंकले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी मार्फत आफ्ना सबै कर्मचारीहरुको बीमा गराउने निर्णय गरेको हो ।

laxmi

बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संम्भावित संक्रमणका विरुद्ध आफ्नो सम्पूर्ण कर्मचारीहरुको सुरक्षाको लागि बीमा गराउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL