Logo

सनराईज बैंकको सामाजिक उत्तरदायित्व, सेनालाई पीपीइ हस्तान्तरण

सनराईज बैंकको सामाजिक उत्तरदायित्व, सेनालाई पीपीइ हस्तान्तरण



काठमाडौं । सनराइज बैंकले सैनिक स्वास्थ्य महानिर्देशनालयलाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीइ) दिएको छ । बैंकले मंगलबार आफ्नो सामाजिक उत्तरदायित्व वहन उक्त पीपीइ हस्तान्तरण गरेको हो ।

laxmi

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले ७० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ सैनिक स्वास्थ्य महा निर्देशनालयका महानिर्देशक, सहायक रथी डा. नगेन्द्र केसीलाई हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत नेपाल सैनिकले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL