Logo

सिटिजन्स बैंकको पाँचौ विशेष साधारणसभा स्थगित

सिटिजन्स बैंकको पाँचौ विशेष साधारणसभा स्थगित



काठमाडौं । सिटिजन्स बैंकले आफ्नो पाँचौं विशेष साधारणसभा स्थगित गरेको छ । बैंकले कोरोना भाईरसको प्रकोपका कारण उक्त साधारणसभा स्थगित गरेको जानकारी दिएको छ । सोमबार काठमाडौंको डिल्लीबजारमा हुने भनिएको उक्त साधारणसभा स्थगित भएको हो ।

laxmi

‘विश्वभरी फैलिएको कोरोना भाइरसको जोखिम र नेपाल सरकारबाट जारी निर्देशन र सूचना अनुसार सार्वजनिक भेला बैठक समारोह गर्न बन्देज लगाईएको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

बैंकका अनुसार उक्त साधारणसभा अर्काे सूचना नआउँदासम्मका लागि स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL