Logo

सिटी एक्स्प्रेसको १२ औं साधारण सभा, दुई संचालक निर्वाचित

सिटी एक्स्प्रेसको १२ औं साधारण सभा, दुई संचालक निर्वाचित



काठमाडौं । सिटी एक्स्प्रेस फाइनान्सको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उक्त साधारण सभाले अर्थिक वर्ष २०७३÷०७४ को वार्षिक प्रतिवेदन, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गरेको छ ।

सभाले कायम चुक्ता पूँजीको १ः१.६७ का दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्र चुक्ता पूँजी ८० करोड रुपैयाँ पुर्याउन हकप्रद शेयर निष्काशन गर्न लागेको अध्यक्ष चन्द्र टण्डनले बताएका छन ।

उक्त सभामा सँस्थापक समूहको तर्फबाट संचालक अजेश कोइराला र ऋषिराम पौडेल निर्वाचित गराएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL