Logo

सिभिल बैंकको शाखा मोरङको उर्लाबारीमा

सिभिल बैंकको शाखा मोरङको उर्लाबारीमा



काठमाडौं । सिभिल बैंकले मोरङको उर्लाबारीमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर फागोले उद्घाटन गरेका हुन ।

laxmi

कार्यक्रममा बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकी, उद्योगी, व्यवसायीलगायतका उपस्थिति रहेको थियो । कार्यक्रममा नगर प्रमुख फागोद्वारा महिला बिकास तथा बालबालिका चेतना केन्द्रलाई आर्थिक सहयोग स्वरुप सिभिल बैंकको तर्फबाट चेक हस्तान्तरण गरेका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै फागोले उर्लाबारी क्षेत्रको बढदो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पुर्याउने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL