Logo

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, त्रिभुवन आर्मी गल्फ क्लबमा वृक्षारोपण

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, त्रिभुवन आर्मी गल्फ क्लबमा वृक्षारोपण



काठमाडौं । सनराइज बैंकले त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबमा वृक्षारोपण गरेको छ ।

laxmi

क्लबले वातावरण र खेलकुद प्रबद्घनको लागि ल्याएको ‘गो ग्रीन गल्फ क्याम्पिएन’ अन्तरगत आयोजना गरेको उक्त कार्यक्रममा ५ सय ओटा विभिन्न जातका विरुवाहरु लगाएको थियो ।

बैंकका अध्यक्ष मोतीलाल दुगड तथा वलाधक्ष्य रथि गौरव तन्डुलले बृक्षारोपण गरी कार्यक्रमको उद्घाटन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL