Logo

सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफर बीच सम्झौता, बैंकका शाखामार्फत रेमिट्यान्स सेवा

सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफर बीच सम्झौता, बैंकका शाखामार्फत रेमिट्यान्स सेवा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर बीच सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच विप्रेषण कारोवार सम्बन्धी बैंक र कम्पनीबीच सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट उक्त कम्पनीका प्रबन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरेका हुन ।

laxmi

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिंदै आएकोमा उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फत पठाएको रकम बैंकका सबै शाखाबाट प्राप्त गर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL