Logo

ग्लोबल आईएमई बैंकको सामाजिक उत्तरदायित्व, समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई ५ लाख सहयोग

ग्लोबल आईएमई बैंकको सामाजिक उत्तरदायित्व, समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई ५ लाख सहयोग



काठमाडौं । ग्लोबल आइएमई बैंकले महानगरिय ट्राफिक महाशाखालाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गत नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई भवन निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गरेको हो ।

laxmi

आइतबार आयोजित एक कार्यक्रममा बैंकका कामु कार्यकारी प्रमुख महेश शर्मा ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक बसन्त कुमार पन्तलाई उक्त रकम हस्तान्तरण गरेका हुन ।

उक्त कार्यक्रममा बोल्दै कामु कार्यकारी प्रमुख ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL