Logo

मुक्तिनाथ विकास बैंक र बिबि होलिडेज ट्राभलबीच सम्झौता, कार्डबाहकलाई ट्रेकिङ प्याकेजमा १० प्रतिशत छुट

मुक्तिनाथ विकास बैंक र बिबि होलिडेज ट्राभलबीच सम्झौता, कार्डबाहकलाई ट्रेकिङ प्याकेजमा १० प्रतिशत छुट



काठमाडौं। मुक्तिनाथ विकास बैंक र बिबि होलिडेज ट्राभल एण्ड टुर नक्सालबीच सम्झौता भएको छ ।

बैंकका ग्राहकहरुलाई बिबि ट्राभलको तोकिएका शुल्कमा विशेष छुट दिने गरि सम्झौता भएको हो ।

बैंकका बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र बिबि होलिडेजका प्रमुख केएन लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

सम्झौता पछि बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले बिबि होलिडेजवाट ट्राभल एण्ड टुर तथा ट्रेकिङ प्याकेजको सेवा लिएवापत विभिन्न तोकिएका सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने भएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL