Logo

ग्लोबलको आईएमईको १०औँ साधारण सभा आज, १५.७६% बोनस शेयरको प्रस्ताव गरिदै

ग्लोबलको आईएमईको १०औँ साधारण सभा आज, १५.७६% बोनस शेयरको प्रस्ताव गरिदै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडको १० औँ वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुँदैछ । सोमवार हुने सोसभाले १५ दशमलव ७६ प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गर्ने कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै ग्लोबल आइएमई क्यापिटल लिमिटेडको आव ०७२र/७३ को वित्तीय विवरण सहितको एकीकृत विवरण स्वीकृति र अन्य बैङ्क तथा वित्तीय संस्था मर्ज तथा एक्विजिसनका लागि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

चालू आवको दोस्रो त्रैमाससम्ममा ग्लोबलको चुक्ता पूँजी रू ७ अर्ब १५ करोड ५ लाख ५० हजार रहेको छ भने रू९० करोड ६२ लाख ९ हजार खुद नाफा कमाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL