Logo

दूरसंचार प्राधिकरण अध्यक्षको उमेर हद तोकिदै, ६५ बर्षपछि अवकाश

दूरसंचार प्राधिकरण अध्यक्षको उमेर हद तोकिदै, ६५ बर्षपछि अवकाश



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षको उमेरहद तोकिने भएको छ । संसदको केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयकमा प्राधिकरणको अध्यक्षको उमेरहद तोक्नुपर्ने प्रश्ताव अगाडी बढाईएको हो ।

दूरसंचार ऐन २०५३ संशोधन हुने गरी उक्त विधेयकमा अध्यक्षको अवकाश उमेरहद तोक्नको लागि प्रश्ताव पेश गरिएको हो ।

उक्त प्रश्ताव पारितपश्चात प्राधिकरणको अध्यक्षको कार्यभार नसकिएपनि ६५ बर्ष पुगेपछि पदबाट अवकाश दिनुपर्ने छ । अगाडी बढ्दै गर्दा उक्त उमेरहदको कुरा उठ्न थालेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL