Logo

आज राती टेलिकमको सेवा अवरुद्ध हुनसक्ने !

आज राती टेलिकमको सेवा अवरुद्ध हुनसक्ने !


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । बुधबार राती नेपाल टेलिकमको सेवा बन्द हुनसक्ने टेलिकमले जानकारी दिएको छ ।

आज राती ११ बजेदेखि बिहान ५ बजेसम्म टेलिकमको एसएमएस, भ्वाइस तथा रिचार्जसेवाहरु बन्द हुनसक्ने बताएको हो ।

कम्पनीको ल्याण्डलाइन टेलिफोनको विद्यमान विलिङ सिस्टम लाई सिआरबिटी एण्ड सिएस सिस्टममा परिमार्जन गर्न लागेकोले अवरुद्ध हुनसक्ने टेलिकमद्धारा जारी सूचनामा उल्लेख छ ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL