Logo

काठमाडौंको मेयरमा विद्यासुन्दर शाक्य २१ हजार मत अन्तरले विजयी

काठमाडौंको मेयरमा विद्यासुन्दर शाक्य २१ हजार मत अन्तरले विजयी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पहिलो चरणको स्थानीय निर्वाचन अन्तर्गत राजधानी काठमाडौंको मतगणना सकिएको छ । जेठ एक गतेदेखि सुरु भएको मतगणना शनिबार राती पुरा भएको हो । प्राप्त जानकारी अनुसार मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्यले ६४  हजार ९ सय १३ मत प्राप्त गरेका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धि नेपाली काङ्गे्रसका राजुराज जोशीलाई २१ हजार १ सय ७ सात मत अन्तरले पराजित गरेका हुन्  यस अघि काठमाडौंको उपमेयरमा नेपाली काङ्गे्रसकी हरिप्रभा खड्की निर्वाचित भइसकेकी छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL