Logo

टिसीएलको नयाँ कर्भ टिभी बजारमा, मूल्य ८६ हजार ३ सय

टिसीएलको नयाँ कर्भ टिभी बजारमा, मूल्य ८६ हजार ३ सय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अन्तराष्ट्रिय ब्राण्ड टिसिएलले बजारमा नयाँ डिजाइनको कर्भ टिभी ल्याएको छ । टिसिएलले नयाँ आयाम र उत्पादनहरुको डिजाईन थपेको हो ।

टिसिएलको नेपालका लागि आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गतको इओएल प्रालिले यो टिभीलाई भित्र्याएको हो । स्टाइलिस डिजाइन भएको उक्त टिभीमा एन्ड्रोइड ४ दशमलव ४ अपरेटिङ सिस्टम रहेको छ। टिभीमा दुई वटा युएसवी पोर्ट रहेका छन्। त

४८ इन्च रहेको यो कर्भ टिभीको मूल्य ८६ हजार तीनसय रुपैयाँ तोकिएको छ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL