Logo

सिटी एक्सप्रेस साकोसको साधारण सभा सम्पन्न, गुरुङको अध्यक्षतामा ९ सदस्य कार्य समिति चयन

सिटी एक्सप्रेस साकोसको साधारण सभा सम्पन्न, गुरुङको अध्यक्षतामा ९ सदस्य कार्य समिति चयन



काठमाडौं । सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधरणसभा सम्पन्न भएको छ ।

संस्थाको नवौं साधरण सभाले हेम बहादुर गुरुङको अध्यक्षतामा ९ जनाको संचालक समिती र ३ जनाको लेखा समिति चयन गरेको छ । साथै उक्त सभाले सदस्यहरुलाई सहकारी ऐनमा व्यबस्था भए बमोजिम १८ प्रतिशत लाभांंस दिने निर्णय पारीत गरेको छ ।

संस्थाले काठमाडौं महानगरपालिका वडा.नं १० स्थित थापागाउँमा आफ्नै भवन बनाउने प्रताव समेत सर्वसहमतीले पारीत गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL