Logo

स्टारी पर्पल कलरमा आउँदै ओप्पो एफनाईन, अक्टोबर पहिलो साता सार्वजनिक हुँदै

स्टारी पर्पल कलरमा आउँदै ओप्पो एफनाईन, अक्टोबर पहिलो साता सार्वजनिक हुँदै



काठमाडौं । सेल्फी एक्स्पर्ट आप्पोले ओप्पो एफनाइन स्टारी पर्पल कलरमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले उक्त कलरको फोन अक्टोबर पहिलो साता नेपालमा सार्वजनिक गर्ने घाषणा गरेको हो ।

कम्पनीले ओप्पो एफनाइन सनराईज रेड र ट्वाईलाईट कलरमा फोन सार्वजनिक गरेसँगै स्टारी पर्पल पनि चाँडै नै सार्वजनिक गर्ने घोषणा गरेको थियो ।

सो फोनको सार्वजनिक गरिने घोषणा गरेसँगै उक्त फोनको चर्चा भएको भन्दै नेपालमा सार्वजनिक गर्न लागिएको ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बवि ट्राओले जानकारी दिएका छन ।

उनका अनुसार उक्त फोनका लागि उपभोक्ताहरु व्यग्र पर्खाईमा रहेका छन ।

फोनको सबैभन्दा नयाँ विशेषता भनेको ५ मिनेट चार्ज गर्दा २ घण्टासम्म कल गर्न सकिन्छ । साथै यसमा फ्ल्याशचार्जको पनि व्यबस्था गरिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL