Logo

सामान्य उकालो लाग्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

सामान्य उकालो लाग्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आइतबार स्थानीय बजारमा सुनको भाउ सामान्य उकालो लागेको छ । सो दिन सुन तोलाको १ सयले बढी ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको छ । चाँदीको ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार चाँदी ७ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL