Logo

महिन्द्रा टू व्हीलरको दशैं स्किमको विजेता घोषणा, खतिवडाले पाए ५ लाख

महिन्द्रा टू व्हीलरको दशैं स्किमको विजेता घोषणा, खतिवडाले पाए ५ लाख


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । महिन्द्रा टु–व्हीलर्स्ले ल्याएको ‘महिन्द्रामा यसपाली, लखपति बनौं दुई ताली’ योजनाको बिजेता घोषणा गरेको छ । महिन्द्राको नेपालको लागि आधिकारीक वितरक अग्नि मोटो इन्कले दशैं क्याम्पेन अन्तर्गत ल्याएको सो योनजाको विजेता घोषणा गरेको हो ।

उक्त योजनाको महाविजे हरि खड्कालाई ५ लाख रुपैयाँ नगद उपहार समेत प्रदान गरेको छ । उनले झापास्थित साई अटोमोबिल प्लाजाबाट टू व्लीर खरिद गरेका थिए ।

स्किम अनुसार स्क्रयाच् कार्डमामार्फत उनले उपहार हात पारेका हुन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL