Logo

सामसुङ प्लाजा नारायणगढको शहिदचोकमा, सामसुङका सवै उत्पादन उपलब्ध

सामसुङ प्लाजा नारायणगढको शहिदचोकमा, सामसुङका सवै उत्पादन उपलब्ध


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सामसङको नेपालको लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रालिले नारायणगढको शहीद चोकमा नयाँ प्लाजा स्थापना गरेको छ । सो प्लाजाको बुधबार एक कार्यक्रमवीच कम्पनीका अध्यक्षसीमा गोल्छाले उद्दघाटन गरिन् ।

सामसुङका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसङका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले प्लाजा स्थापना गरिएको बताइएको छ ।

सो प्लाजामा सामसुङको एलइडी टिभी,मोवाइल, रेफ्रिजेरेटर,भ्याकुम क्लिनर,वासिङ मेसिनलगायत सामग्री उपलब्ध छन् । त्यस्तै काडमाडौं उपत्यका भित्र ८ वटा र बाहिर ४ वटा गररे हालसम्म १२ बटा सामसङ प्लाजा खुुलि सकेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL