Logo

एनआईसी एशिया लघुवित्तको आईपीओ बाँडफाँड, ४६ हजारले पाए २० कित्ता सेयर

एनआईसी एशिया लघुवित्तको आईपीओ बाँडफाँड, ४६ हजारले पाए २० कित्ता सेयर



काठमाडौं । एनआईसी एशिया लघुवित्तले शनिबार सर्वसाधारण सेयर (आईपीओ) बाँडफाँड गरेको छ । उक्त आईपीओ बाँडफाँडमा सर्बसाधारण ४६ हजार ५ सय ७९ जनाले थप कित्ता गरेर २० कित्ता सेयर पाएका छन् ।

laxmi

लघुवित्तले असार १० गतेदेखि १४ गतेसम्म ४४ लाख ४३ हजार २०० कित्ता शेयर बिक्री गरेको थियो। जसमा ४ लाख १४ हजार १८० लगानीकर्ताबाट २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो ।

त्यसमा ३ लाख ९७ हजार ७४१ वटा आवेदकले मात्र सेयर पाएका छन् । जसमध्ये भाग्यशाली ४६ हजारले २० कित्तला सेयर पाएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL