Logo

एलजीको ‘साप्ताहिक बम्पर लक्की ड्र’ विजेताको नाम सार्वजनिक नाम, दुई जनालाई ४३ इन्च टिभि

एलजीको ‘साप्ताहिक बम्पर लक्की ड्र’ विजेताको नाम सार्वजनिक नाम, दुई जनालाई ४३ इन्च टिभि



काठमाडौं । एलजी कम्पनीको नेपालका लागि विक्रेता एलजी लाइफस्टाईल मेगा स्टोर मिनभवनले साप्ताहिक लक्की ड्र अन्तरगत उपहारको विजेताको नाम घोषणा गरेको छ ।

कम्पनीले मंगलबार एक कार्यक्रमको आयोजना गरी उक्त विजेताहरुको नाम घोषणा गरेको हो । हरेक हप्ता १ जनालाइ एउटा ४३ इन्चको टिभि लक्की ड्रमार्पmत दिने निर्णय सहित कम्पनीले आज हेटौडा र रामेछापका गरी २ जना लक्की ड्र विजयीको नाम घोषणा गरेको हो ।

कम्पनिले विश्वकपको दौरान १ महिनामा ४ जनालाई लक्की ड्रमार्पmत विजेता घोषणा गर्ने निर्णय अनुसार उक्त आयोजना गरेको हो । कम्पनीले पहिलो हप्ताको लक्की ड्र विजेता हेटौडाका राजकुमार राज र दोस्रो हप्ताका विजयी सोनम तामाङलाई विजयी घोषणा गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL