Logo

लगानी बोर्डका उपाध्यक्षमा डा.खतिवडा नियुक्त

लगानी बोर्डका उपाध्यक्षमा डा.खतिवडा नियुक्त


रासस
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी बोर्डका उपाध्यक्षमा अर्थमन्त्री डा युवराज खतिवडालाई नियुक्त गरेका छन ।

बोर्डका अध्यक्ष समेत रहेका प्रम ओलीले लगानी बोर्ड ऐन, २०६८ को दफा ३ (ख) बमोजिम अर्थमन्त्रीलाई उक्त पदमा शुक्रबार नियुक्त गरेको लगानी बोर्डको कार्यालयले आज जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL