Logo

कोरोनाको प्रभाव बुझ्न उद्योगमन्त्री सुदूरपश्चिममा

कोरोनाको प्रभाव बुझ्न उद्योगमन्त्री सुदूरपश्चिममा



काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट सुदूरपश्चिम पुगेका छन । बिहीबार उनी उद्योग सचिव चन्द्र कुमार घिमिरेलगायतको टोलीसँग कोरोनाले निम्त्याएको अवस्था र रोकथाममा गरिएका प्रयासबारे बुझ्न त्यहाँ पुगेका हुन ।

laxmi

उनको नेतृत्वमा गएको टोलीमा उद्योग सचिव, राष्ट्रिय योजना आयोगका सदस्य सुशिल भट्ट तथा युएनडीपीका प्रतिनिधिहरु रहेका छन् । पछिल्लो समय संक्रमित बढेअनुसार पीसीआर टेष्ट हुन नसकेको गुनासो आएपछि त्यसको बारेमा बुझ्न उक्त टोली सुदूरपश्चिम पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL