Logo

सेवोन अध्ययन समितिको निष्कर्ष : जोखिममा जलविद्युतको सेयर, २२ करोड बढी लागत र ५० प्रतिशत कम आधारभुत सेयरधनी भएकाले हकप्रद नपाउने

काठमाडौं । नेपाल धितोपत्र अध्ययन समितिले जलविद्युत कम्पनीका सर्वसाधारण सेयर लगानीकर्ताहरु जोखिममा रहेको निष्कर्ष निकालेको छ । बोर्डका तत्कालीन संचालक समिति सदस्य फणिन्द्र गौतमको संयोकत्वमा गरिएको अध्ययनले पछिल्लो समय दोस्रो बजारमा जलविद्युतको सेयरमा लगानीकर्ता फस्ने जोखिम उच्च रहेको देखाएको छ । उक्त समितिले पछिल्लो समय हकप्रद सेयरका नाममा लगानीकर्ता फस्ने क्रम बढेसँगै अबका दिनमा हकप्रद…